Khabar Chitwan - Kayakairan 1.3.0

Licencia: Gratis ‎Tamaño del archivo: N/A
‎Calificación de usuarios: 0.0/5 - ‎0 ‎Votos

acerca de Khabar Chitwan - Kayakairan

Khabar Chitwan es un portal de noticias en línea y sitio oficial de Kayakairan Daily. Este es también la primera aplicación de portal de noticias de Chitwan, desarrollado y diseñado por WEBSOFT NEPAL Pvt. Ltd. Con la intención de llevar el sitio web de noticias al siguiente nivel damos este paso para que esté disponible en todos los dispositivos Android e iOS. Todas las noticias son escritas y compiladas por los funcionarios de Kayakairan y el sitio web y el desarrollo de la aplicación es manejado por los funcionarios de Websoft Nepal.

La aplicación tiene las siguientes características: ------------------------------------ >> ver todas las noticias recientes en el primer lanzamiento >> ver noticias por categoría >> guardar las noticias favoritas para leer más tarde >> enlaces útiles para ayudarle a través de >> diario e-paper / kayakairan todos los días

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारी मूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीह रुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम ्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो � भएकोले हाम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । ह ाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com